The oceans of songs lyrics

The world of all types songs lyrics Collections

Information

"The site under construction" Please wait.........

Browse by Artiste:

>>> 0-9 -- A -- B -- C -- D -- E -- F -- G -- H -- I -- J -- K -- L -- M -- N -- O -- P -- Q -- R -- S -- T -- U -- V -- W -- X -- Y -- Z <<<

म आँखा चिम्लु त के भो र
तिमिलाई नै सम्झुला
सय जन्म होस् तर म तिमिलाई नै रोजुला
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला

म चोट खाउ त के भो र
हाँसि हाँसि सहुला
तिम्रो प्राप्तिको लागि म जे सुकै पनि गरुला
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला

म मरे पनि मर्दैन मेरो माया
आँख चिम्लिएर तिम्रै सामु हुने छु म
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला
हो हो हो ।।।।।।।

0 comments:

Post a Comment